Duration 23:35

ग्रेडसिट बनाउने तरीका | How to Make Grade Sheet | Grade Ledger | for Secondary Level | Nepali Book

50 335 watched
0
852
Published 21 May 2021

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा विद्यालय सम्बन्धित कम्प्युटर सिकाइका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : ग्रेडसिट बनाउने तरीका | How to Make Grade Sheet | Grade Ladger | for Secondary Level | Nepali Book यो भिडियो माध्यमिक तह (९-१०) को Grade Sheet निर्माण संग सम्बन्धित छ । यो भिडियोमा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक अन्तर्गत पाएको प्राप्ताङ्कका आधारमा grade र gpa निर्धारणको सम्पूर्ण तरीकाहरु बताइएको छ । भिडियो हेरिसकेपछि तपाईंले सजिलोसँग grade-sheet निर्माणको आधिकारिक तरीका जान्नुहुनेछ । भिडियो निकै उपयोगी भएकोले अन्तिमसम्म हेर्नुहोला । आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ । यस अघिका automatic mark ledger | automatic mark sheet लगायत यश च्यानलबाट प्रसारित school related video हरु हेर्नुभएको छैन भने सबै भिडियोहरुको Link यहाँ दिइएको छ । अवश्य हेर्नुहोला । Photoshop सम्बन्धि अन्य महत्त्वपूर्ण भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् : Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला : Computer Book: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s भिडियोमा चर्चा गरिएका फर्मुलाहरु : https://drive.google.com/file/d/1uXbpdBMAAo7eZtDYM1lDT9x_is_Q-NuN/view?usp=drivesdk भिडियोमा देखाइएको Grade Ladger र Grade Sheet को फर्म्याट यसपछिको part-2 भिडियोको डिस्क्रीप्सनमा दिइनेछ । त्यसको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । Visiting Card बनाउन यो भिडियो हेर्नुस् : /watch/QinFa5EvCU2vF Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् : /watch/olEPTyGqlH2qP तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ : /watch/IQypU8yYCn9Yp शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link : /watch/sbbgWYaaRKGag नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link : /watch/YgQORTsivpmiO यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : Excel मा Formula Lock गर्ने सहि तरीका /watch/0rN9aFPnnHmn9 Row र Column लाई Freeze गर्न जान्नुस् /watch/gsgoe_Ob0Xnbo मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2 /watch/Y664dhLebY2e4 मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1 /watch/gJS9TzvcCUFc9 Page Number, Date र File Path राख्ने तरीका /watch/YZJyR_Gioh3iy Rank Formula Video : /watch/k7KKN9L4PAW4K IF Formula Video : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel /watch/oXY70K24oxj47 How To Make Form In Ms Excel /watch/suT0vLaMnKWM0 यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link : /watch/0a3ZzGmQ-w0QZ यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् /watch/gRvAY7BSRMDSA हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् /watch/ksCEYdEH7xSHE पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् /watch/0H3W43TVPSyVW यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू /watch/UQGat6zWaZuWa Powerpoint का तीन Trick /watch/0a3ZzGmQ-w0QZ Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् /watch/gCJXw_LlIiVlX पावरपोइन्टबाट भिडियो बनाउनुस् /watch/QJ-_gWnA6tSA_ Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show /watch/AJgeX_tI1TDIe यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_To_Make_Grade_Sheet #Grade_Ladger

Category

Show more

Comments - 67