Duration 8:23

Page Number, Date र File Path राख्ने तरीका | How To Use Page Number & Date In Excel | Nepali Book

1 991 watched
0
53
Published 10 Sep 2020

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Excel मा Page Number, Date र File Path राख्ने तरीका | How To Insert Page Number, Date & Path In Excel | Nepali Book यस भिडियोमा Ms Excel को फाइलमा Page Number, Date र File Path करी लगाउने भन्ने विषयमा विस्तृत चर्चा गरिएको छ । प्रीन्ट गरिएका पेजहरुलाई व्यवस्थापन गर्नका लागि पेज नम्बर आवश्यक हुन्छ भने आवश्यकताअनुसार फाइलमा तात्कालिक मिति पनि राख्नुपर्ने हुन्छ । साथै उक्त फाइल कम्प्युटरको कुन ठाउँमा राखिएको छ भन्ने कुरा निकै पछिसम्म थाहा पाउनका लागि फाइल पाथ पनि निकै महत्त्वपूर्ण हुने गर्दछ । यस भिडियोबाट तपाईंले यी तीनवटा कमान्डहरुको जानकारी प्राप्त गरेर आफ्नो काममा सहजता ल्याउन सक्नुहुनेछ । page number, date वा file path कसरी राख्ने भन्ने जानकारीको अभावमा दु:ख पाइरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । Excel सिकारुका लागि निकै उपयोगी रहेका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु : Excel फर्मुला Lock, protection भिडियो link : /watch/0rN9aFPnnHmn9 Row Column Freeze सम्बन्धि भिडियो link : /watch/gsgoe_Ob0Xnbo Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-1 /watch/gJS9TzvcCUFc9 Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-2 /watch/Y664dhLebY2e4 Rank Formula Video lInk : /watch/k7KKN9L4PAW4K IF Formula Video link : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video link : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video link : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video link : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel Video : /watch/oXY70K24oxj47 How To Make Form (माग फाराम) In Ms Excel /watch/suT0vLaMnKWM0 ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_To_Insert_PageNumber_Date_&Path #InMsExcel

Category

Show more

Comments - 5