Duration 19:28

विद्यालयको माग फाराम बनाउने तरिका | How To Make Form In Ms Excel | Excel For Beginners | Nepali Book

48 349 watched
0
739
Published 21 May 2021

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : विद्यालयको माग फाराम बनाउने तरिका | How To Make Form In Ms Excel |Excel For Beginners Ms Excel मा विभिन्न प्रकारका फारामहरु बनाउन सकिन्छ । यस भिडियोमा Ms Excel मा कसरी सामुदायिक विद्यालयको त्रैमासिक बजेट माग फाराम तयार गर्न सकिन्छ भन्ने जानकारी दिइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले एक्सलमा कुनै पनि प्रकारका फारामहरु सजिलै निर्माण गर्न सक्नुहुनेछ । Ms Excel मा फाराम निर्माण सम्बन्धि जानकारीको अभावमा झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #MakeForm #InMsExcel

Category

Show more

Comments - 57