Duration 7:52

Excel मा Formula Lock गर्ने सहि तरीका | How To Protect Formula In Excel | Specific Cell | Nepali Book

4 493 watched
0
116
Published 7 Sep 2020

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Excel मा Formula Lock गर्ने सहि तरीका | How To Protect Formula In Excel | Formula Lock | Nepali Book यस भिडियोमा Ms Excel को फाइलमा लगाइएका Formula हरुलाई कसरी protect गर्ने भन्ने सन्दर्भमा यसको सहि तरीका बताइएको छ । Excel को फाइलमा निकै मिहेनत गरेर लगाइएका Formula हरु अरु कसैले नबिगारिदिउन् अथवा भुलबस डिलिट भएर नजाउन् भन्नका लागि आफूले लगाएका फर्मुलाहरुलाई protect वा Lock गर्नुपर्ने हुन्छ । यसबाट तपाईंका फर्मुलाहरु पूर्ण सुरक्षीत हुन्छन् । Excel का कुनै पनि फाइलहरुमा आवश्यकता अनुसार लामा र अप्ठ्यारा फर्मुलाहरु लागाइने गरिन्छ । तर ती फर्मुलाहरु कुनै सानो कारणले विग्रीन्छन् वा डिलिट भएर जान्छन् । यहि समस्या निराकरणका लागि फर्मुला लक गर्न जान्नु एक महत्त्वपूर्ण कुरा हो । त्यसैले यो भिडियोमा excel मा फर्मुला protect वा lock गर्ने उत्तम र सजिलो उपाय बताइएको छ, र यसको प्रयोग सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गरिएको छ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ । Formula Protect वा Formula Lock सम्बन्धि जानकारीको अभावमा विविध समस्या बेहिरिरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । Excel सिकारुका लागि निकै उपयोगी रहेका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु : Row Column Freeze सम्बन्धि भिडियो link : /watch/gsgoe_Ob0Xnbo Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-1 /watch/gJS9TzvcCUFc9 Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-2 /watch/Y664dhLebY2e4 Rank Formula Video lInk : /watch/k7KKN9L4PAW4K IF Formula Video link : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video link : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video link : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video link : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel Video : /watch/oXY70K24oxj47 How To Make Form (माग फाराम) In Ms Excel /watch/suT0vLaMnKWM0 ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_To_Protect_Formula #InMsExcel

Category

Show more

Comments - 8