Duration 25:26

KAROBAR NEWS 2022 01 20 तेलको मूल्य समायोजनपछि पनि निगमलाई घाटा, उद्योगी व्यवसायीलाई चिन्ता

449 watched
0
18
Published 20 Jan 2022

KAROBAR NEWS || आज २०७८ माघ ६ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 20 January 2022 आजको मुख्य समाचार १. कोभिड–१९ को तेस्रो लहरको रोकथामका लागि सरकारले स्थानिय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाको आरोप, समन्वय गरेन भन्नु गलत भएको प्रशासनको जिकिर । २. कोरोना महामारीलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा नागरिक सचेतना अभियान शुरु । ३. सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा बिहिबार पनि अनुगमन, मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना । ४. रेमिट्यान्सलाई बैंकिङ च्यानलमा भित्र्याउन थप ब्याज र अनुदान दिन सरकारलाई नीजि क्षेत्रको सुझाव, कोरोना महामारी बढेसँगै बैंकको ब्याज बढ्न थालेका भन्दै चिन्ता व्यक्त । ५. सरकारले तोकिएको समयमा काम नगर्ने ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्यो । ६. पेट्रोलियम पदार्थ किन्न पैशा अभाव भएसँगै आयल निगमद्वारा मूल्य समायोजन, मूल्य समायोजनपछि पनि १५ दिनमै करिब १ अर्ब ८८ करोड घाटा हुने अनुमान । ७. साताको आन्तिम दिन सेयर बजारमा ३३ अंकको हरियाली छाएसँगै नेप्से परिसूचक पुनः २९ सय अंकमाथि उक्लियो, कारोबार रकममा भने घट्ने क्रमले निरन्तरता । #KarobarDaily #Nepse #oilnigam #BusinessNews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #nepalrailways # mcc #sharebazar #nepse #nepal Please Like, Share, Comment and Subscribe Our Youtube channel /channel/UCBco ...

Category

Show more

Comments - 0