Duration 29:5

Kantipur Samachar | कान्तिपुर समाचार, ०६ चैत २०७८

27 303 watched
0
647
Published 20 Mar 2022

Kantipur Samachar | कान्तिपुर समाचार, ०६ चैत २०७८ आजको मुख्य समाचार - * नेपालीको भान्सामा रुस-युक्रेन युद्धको असर / इन्धनदेखि खाद्यान्नसम्म मूल्यवृद्धि / अर्थविद् भन्छन्- आर्थिक संकटसँग जुध्ने रणनीति नै छैन । * स्थानीय चुनावका लागि दर्ता भएका ५८ दल जिल्लागत संरचनासहित निर्वाचन आयोगमा / दुई हप्तापछि आचारसंहिता कार्यान्यन गर्ने आयोगको तयारी / म्यादी प्रहरीमा भर्ना हुन युवाको भिड । * स्थानीय योजना अनुगमनको अधिकार पाएका जिल्ला समन्वय समिति निकम्मा / उपादेयता नभएका हजारभन्दा बढी संस्था खारेजीको सिफारिस दराजमै / फजुल खर्च बढेको बढ्यै । * युक्रेनको रणनीतिक सहर मारिओपोलमा रुसी आक्रमण जारी / चार सयभन्दा बढीले आश्रय लिएको विद्यालयमा बमबारी / युक्रेनीलाई जबर्जस्ती रुस पुर्‍याइएको स्थानीय अधिकारीको आरोप । * राखेप नेतृत्वको विवादले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो वर्ष नहुने निश्चित / एसियाली छनोटअघि प्रतियोगिता नहुँदा खेलाडी निराश । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 11