Duration 5:34

उपत्यका प्रवेशमा कडाई गर्न सरकारलाई आग्रह, सार्वजनिक यातायात रोक्न माग | Tighten access to the valley

11 watched
0
2
Published 9 Aug 2020

उपत्यका प्रवेशमा कडाई गर्न सरकारलाई आग्रह, सार्वजनिक यातायात रोक्न माग |Tighten access to the valley. उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो । ------------------------------------------------------------------- To Watch More Subscribe, Like and Share. Contact No. : (+977) 01-4218400 © Kendrabindu Online Media Pvt. Ltd., 2018

Category

Show more

Comments - 0