@Balan_Saha1.6M11 months agoमेरी बास्सै सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍 👇 31
@
@motupatlufun9311 months agoयाे sirieal अाउंदा खुसि हुने जति यता अरहाजिर हाैं त । ❤❤😊😊😊😊 37
@
@motupatlufun9311 months agoयाे sirieal अरु भाग जस्तै नछुटाई हर्ने । काेकाे हुनुहुन्छ । ❤ र अाजकाे episode कस्ताे लाग्याे ❤ प्रतिक्रिया दिनु हाला ❤😊😊😊😊 28
@
@motupatlufun9311 months agoमेरि बासै सिरियल ककसलाई मन पर्छ । मन पर्ने जति यता हाजिर हाैं त ।❤❤😊😊😊 33
@motupatlufun9311 months agoबिदेशि सिरियल भन्दा नेपाली सिरियल हर्ने बानि बसालाैं ❤ नेपाली कलाकार सम्मान गराैं ।❤😊😊 93
@
@Bharatkusari88211 months agoयस सिरियलमा कसको अभिनय मन पर्छ तपाइलाइ ❤❤ 4
@
@radhekisun701311 months agoVery good siriyal Qatar bata herdai chu 2
@
@GauravSharma-gw4wg11 months agoKeep it up...😂 Awesome love from India3
@
@abiralthami616211 months agoकलाकार हरु भनेको देसको गहना हो तेसै ले सबै लाई सामान garnu पर्छ 3
@
@rajmyanmar11 months agoकाजिबा र दारिबा नभए त यो सिरियल न चल्ने रहेछ 😃😃 बढो हसाउछन् बाहरुखले सँगै अरु कलाकार पनि राम्रा छन् ❤️😘 17
@
@kamalbista369511 months agoमेरी बास्सै सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤ 3
@
@sunnilpaudel543811 months agoआजकल त मेरि बास्सै ताइ न तुइ !! तीस मिनेट सुइ !!!! हुन थाल्यो समय को बर्बाद मात्र !! के हेर्नू खोइ आगामी दिन्मा ???? 3
@
@hamrogk72811 months agoबिदेशी चलचित्र अनि सोहरु भन्दा नेपाली चलचित्र सोहरु हेर्ने बानी बसालौ नेपाली कलाकारलाई सम्मान गरौं ||❣️❣️🇳🇵🇳🇵 6
@
@jagadishkarki384611 months agoआहा मेरि वास्सै सिरियल धेरै राम्रो छ ! 1
@
@KeshabRanaMgr199011 months agoराम्रो कलाकार हरु सबै दुर्लभ हुँदै छन लास्ट मा मेरि बासै हैन मेरि आसै होला जस्त्यो छ😂😂😂😂 2
@
@bishaltara2511 months agoमेरी बस्साई को को लाई मन पर्छ याता आम त ❤❤ 2
@
@kishanban403711 months agoसरस्वती बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु धेरै दिनमा हेर्न पाउँदा धेरै रमाइलो भयो जय नेपाल जय भगवान् 🎉😂❤ 2
@
@rahishmaharjan994311 months agoमेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! मेरी बास्सै तथा मिडिया हव च्यानल परिवार! ...5
@
@yogeshadhikari564011 months agoमैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ 2
@
@user-dq6el7ze7c11 months agoराम्री २ मैयाँ हरु को आगमन ले सुन मा सुगन्ध नै थपियो❤❤❤ 3
@
@dineshdanuwar239811 months agoयस्तोलाई काजि होइन पाजि बनाउनुपर्छ सरहरु 3
@
@dilmayalimbu848711 months agoधेरै नै राम्रो छ मेरी बास्सै सिरियल काजी बा। 😄😄😄😄😄😄😄😄😄😄😄😄😄 2
@
@Balen207911 months agoदशकौ देखि निरन्तर रुपमा चलिरहेको नेपालको पुरानो हास्य टेलि सिरियल मेरी बास्सै का सम्पूर्ण टिम प्रति हार्दिक सम्मान 🙏 43
@
@nayacreate11 months agoबिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵 9
@
@tarashrestha760111 months agoramro kalakar haru sabai niskiya pachi meri bassai khalo lagiyo pahila sarai ramro saal buda lai bholaunu pariyo🤔🤔🤔🤔😴😴😴😴😴😴😴 2
@
@H.SNEPALVLOGE11 months agoम पनि धेरै मेहनत गरेर vlog बनाऊछु कसैले हेरदैननन😢😢😢😢😢😢 2
@
@KUSHAL.KB511 months agoहामी हिन्दी sale भन्दा nepali-n sale ma बढी ध्यान दिनुपर्छ ❤ 4
@
@mantatokhabar2211 months agoनेपाली हास्य बेङ्गे सिरियल मेरि बास्सै म यो सम्पुर्ण टिमलाइ धन्यवाद दिन चाहन्छु 3
@
@user-gg3zf1xx1b11 months agoYo serial man parauni jati yeha hajir garam ta❤
@
@ramkhatri-mx3my11 months agoMy best siriyal meri bassai sampurna timlai safaltako kamana dhanyabad
@MingmaKajiSp11 months agoबिदेशी सिरियल हेर्न छाेडाै😊 नेपाली सिरियल लाई सम्मान गरोउ🙏 नेपाली सिरियल हेर्ने गरोउ😘🇳🇵🇳🇵
@
@kulbahadur371411 months agoMalai ni sarai man parxa mero bassai vag 1 dekhi aja 812 vag pugda sama naxutay herne mai hola 2
@
@KamalPradad-jd2rs11 months agoयो मेरिबास्सै को artha के हो नजान्ने ले के निर्देसन गनुपर्ने बताउनुभएको छ पहिले त्यो सिकेर अघि बढ्नुपर्छ कि निर्देशक ज्यु हावा बनाएको छ यार सिरियल 3
@
@PopinSujanSbb11 months agoयो serial आउदा खुशी हुने जति हाजिर हौ त ❤❤😊😊
@
@sandeshgrgsabina972811 months agoझन् भन्दा झन् नराम्रो बन्दै छ मेरीबास्सै । बनाउने नै भए अलि राम्रो बनाउनु नी । नत्र बन्द गरेपनि हुन्छ । बर्सौ देखि हेर्दै छु जति पुरानो हुदै छ तेत्ती खल्लो - खल्लो हुदै छ। राम्रो सिरियल बनाउने जति सबै मामाको घरतिर बेटिङ्ग लाउदै मा ठिक्क होला ।अब आर्को हप्ता बाट त मेरीबास्सै नै हिरो होलानी ! नराम्रो नै भए पनि । ...1
👇 31
तीस मिनेट सुइ !!!! हुन थाल्यो समय को बर्बाद मात्र !! के हेर्नू खोइ आगामी दिन्मा ???? 3