Duration 21:32

News आज ११ गतेका मुख्य समाचार | स्कुल कलेज खुल्दै, सवारी लाईसेन्स, सबै गाडी सुरु, केपिको राजिनामा

185 627 watched
0
5.5 K
Published 25 Jun 2021

News 🔴 आज ११ गतेका मुख्य समाचार | स्कुल कलेज खुल्दै, सवारी लाईसेन्स, सबै गाडी सुरु, केपिको राजिनामा आज २०७८ असार ११ गतेका मुख्य समाचार -पछिल्लो २४ घन्टामा नेपालमा २,४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु -एमाले जोगाउन माधव नेपाललाई अर्को अध्यक्ष बनाउन सकिन्छ : पृथ्वीसुब्बा गुरुङ -कांग्रेस महाधिवेशन : सबैको नजर नेतृत्वमा, नीति ओझेलमा -देउवालाई माधव नेपालको आग्रह : कोर्स करेक्सन गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ -मन्त्रीहरुलाई थप जिम्मेवारी, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई -जसलाई दिउँसो थरीथरीका आवाज सुनाइन्, उसैले साँझ सन्तोषीको हत्या गरे -ओली–प्रचण्ड फोनवार्ता : तपाईंभन्दा कांग्रेस सयौं गुणा वामपन्थी -नेपालको पुरानै नक्सा भएको पुस्तक धमाधम बिक्री -माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन -सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो -राष्ट्रियसभाको अधिवेशन असार १७ गते आह्वान -परिस्थिति गम्भीर भएकैले पाँच पूर्वप्रधानमन्त्रीले वक्तव्य दिएका हौं : प्रचण्ड -संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी -प्रधानमन्त्रीको अहंकारले लोकतन्त्र नै खतरामा : देउवा -फेसबुकमा फ्यानलाई प्रदिप खड्काको जवाफ–‘समाजसेवा प्रचार नगरी गर्दा हुन्छ कि प्रचार गर्नैपर्छ ? -विद्यालय​ सञ्चालनबारे के हुँदै छ तयारी? -रिक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्री र चार मन्त्रीलाई -५ महानगरको बजेट एकै दिन सार्वजनिक, ललितपुरमा भने विवाद -भूकम्पपीडितहरूले घर बनाउन कात्तिक मसान्तसम्म समय पाउने -कांग्रेसमा भटाभट सभापति दाबी गर्दै दोस्रो पुस्ताका नेता, अप्ठेरोमा शीर्ष नेता -कोक बहिष्कार गर्ने रोनाल्डोमाथि मैदानमा कोककै झटारो! -निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय ४२ सवारीसाधन प्रहरी नियन्त्रणमा -सवारी लाइसेन्स परिक्षा कहिले खुल्छ यसबारे पुरै जानकारी smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 150