Duration 4:1

महिला पाठेघर मा हुने क्यान्सरको कारण, लक्षण र सावधानी, Uterus Cancer

46 301 watched
0
723
Published 19 May 2018

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको बिशेषज्ञहरुको भनाइ छ । गाउँ वा सहरका अधिकांश महिला सिकिस्त नभएसम्म अस्पताल नपुग्ने भएकाले अन्तिम चरणमा पाठेघरको मुखको क्यान्सरको उपचार खर्चिलो बन्नुका साथै ज्यान बचाउनै गाह्रो हुने बिशेषज्ञहरु बताउछंन् ।

Category

Show more

Comments - 20