Duration 17:8

नेपालका यि छन्दकविहरुलाई सुन्नुभएको छ //नेपाली छन्द कविता ।। लेखन कुञ्ज ।। नेपाल

9 350 watched
0
100
Published 5 Jan 2019

लेखनकुञ्ज काठमाण्डौमा सृजनात्मक लेखन र मानिसको जीवन भोगाई जीवनी लेखन अनि नाटकघर निर्माण गरि नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नुभएका कमल ढकाल, नेपाली छन्द कविताका मुर्धन्य व्यक्तित्वहरु रामप्रसाद ज्ञवाली र देवी नेपालको प्रयासमा सुरु भएको छ, छन्द कविता बाचन । छन्द श्रृंखला । नेपाली छन्दका कविता ।। लेखन कुञ्ज ।। नेपाल ।। पुषको २० गते तीन जना कविले उत्कृष्ठ कविता सुनाए । ती कविताको सम्पादीत अंश नेपाली छन्दका कविताको प्रचार, विस्तार र विश्वस्तरमा पुर्याउने उदेश्यले राखिएको छ । नरेन्द्र परासर, मेनुका चापागाई, पुरुषोत्तम सिग्देल ।

Category

Show more

Comments - 7