Duration 4:38

Nepali Gazal bachan by Aakash Thapa Vunte | | स्याङ्जा साहित्य संगम | आकाश थापा भुन्टे' का गजलहरू

1 005 watched
0
78
Published 15 May 2019

यस भिडियोमा मिति- 2076/01/28 गते स्याङ्जा साहित्य संगम द्धारा आयोजित नियमित बिशेष रचना वाचन पृष्ठ-एक मा वाचित गजलकार आकाश थापा "भुन्टे" का गजलहरू उहाकै आवाजमा प्रस्तुत गरिएको छ । क्यामेरा -: दिप पान्डे सष्टा -: आकाश थापा सम्पादन -: आकाश थापा यस च्यानलमा रहेका कुनै पनि भिडियोहरू कपि, Download गरि अन्य Youtube Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । तपाईहरू पनि आफ्ना रचनाहरू हाम्रो च्यानलमा राख्न चाहानु हुन्छ भने , thapaakash928@gmail.com मा पठाउन सक्नुहुनेछ । #Hataso #online #tv #Aakash #Thapa Don't forget to SubScribe us . तपाईहरू हाम्रो च्यानल Subscribe गर्नुहोस , हामी यस्तै यस्तै रोचक साहित्यिक सामाग्रीका साथ उपस्थित हुनेछौ ।

Category

Show more

Comments - 20