Duration 26:24

नेपालमा ह्वात्तै बढ्ए अात्म हत्या गर्ने हरु । अाखिर किन गर्छन् अात्म हत्या ।। Sucide Case in nepal

311 watched
0
15
Published 4 Aug 2020

नेपालमा अात्म हत्या कारण बाट धेरै संख्यामा बर्षनि मानिसहरू मर्ने गरेका छन् यस बिषयक एक रेडियो बहसमा मेरा बिचार राख्ने अवसर दिनु भएकाेमा अभिषेक अनुराग जी साथै रेडियो धुब्रतारा एफ एम परिवार लाई हार्दिक आभार व्यक्त गर्दछु्!! नमस्कार मेरो you tube च्यानलमा स्वागत गर्न चाहन्छु । यो च्यानल मा मनोरन्जनत्मक अडियो भिडियोहरू तपाईं विश्व भर छरिएर बस्नु हुने सम्पुर्ण अन्लाईन प्रेमी मित्रहरू समक्ष सजिलै पुर्याइदिने उद्धेस्यका साथ खोलिएको च्यानल हो। यहाँहरूले लाइक गरि आफ्नो आफन्त र साथीहरू माझ शेयर गरि सहयोग गरिदिन हुन पनि हार्दिक अनुरोध गर्दछु | https://www.facebook.com/rajbikram.shahi Don't Forget To Subscribe for more update !! #sucide #dailekh #death #Nepal

Category

Show more

Comments - 8