Duration 1:7

सडक २ को ट्रेलरमा लाईक भन्दा बढी डिस्लाइक - official trailer of sadak 2 got more dislikes than likes

120 watched
0
10
Published 12 Aug 2020

Alia bhat, sanjay Datta are main actors of the movie. अभिनेता सञ्जय दत्तको नयाँ फिल्म 'सडक-२' को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको छ । तर यस ट्रेलरलाई धेरैले रुचाएनन् ।  आज दिउँसा १२ बजे सार्वजनिक भएको फिल्म 'सडक २' को ट्रेलरमा लाइक भन्दा १० औं गुणा डिस्लाइक आएको छ । यो समाचार तयार पार्दासम्म ट्रेलरमा लाइक ७२ हजार आउँदा डिस्लाइक ८ लाख ५८ हजार आएको छ ।  यो फिल्म सन् १९९१ मा प्रदर्शनमा आएको सडक को सिक्वेल हो । फिल्मलाई महेश भट्टले निर्देशन र मुकेश भट्टले निर्माण गरेका छन् । यो ट्रेलरप्रति विश्व हिन्दू परिषद्ले आपत्ति पनि जनाएको भारतिय मिडियाले जनाएको छ । ट्रेलरमा हिन्दू आस्थामा ठोस पुर्‍याउने सिन भएकाले हटाउन माग पनि गरिएको छ ।  २८ अगष्टमा डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा रहेको यस फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्यराय कपुरलगायतका कलाकारको अभिनय रहेको छ ।

Category

Show more

Comments - 0